• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

कुनै पनि सदस्यको परिवारमा जन्मेको ६ महिना भित्रका वालवालिकाहरुको नाममा गरिने वचतलाई शिशु वचत भनिनेछ । यस किसिमको वचतमा वालवालिका जन्मेको ६ महिना भित्र नीजको नाममा वचत गर्न चाहेमा पहिलो पटकको हकमा संस्थाले रु.५००।— पाँच सय वरावर वचत समेत थप गरिन्छ ।  

आवश्यक कागजातहरु   
निवेदनको साथमा निम्न वमोजिम कागजात पेश गरि शिशु वचत गर्न सक्नेछन् । 
• निवेदन   
• जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी  
• संरक्षकको शेयर प्रमाण पत्र  
• वडाद्धारा जारि गरिएको नाता प्रमाणित कागजात  

लाग्ने रकम  
• निशुल्क (वचत खाता खोल्नको लागि कुनै पनि शुल्क लाग्दैन) ।