• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

परिकल्पना 
“सबल सक्षम दीगो सहकारी,  पौरखी, समृद्ध र खुशी सदस्य’’

“सबल’’ भन्नाले पर्याप्त ज्ञान, सीप पूँजी सहितको सान्दर्भिक नेतृत्व तथा कर्मचारी

“सक्षम’’ भन्नाले समयअनुकुलको अद्यावधिक नीति, विधि र प्रविधियुक्त

“दीगो सहकारी भन्नाले सदस्यको विश्वास एवम् कानूनी जगमा उभिएको, समर्पित सदस्य भएको

“पौरखी’’ भन्नाले कुनै न कुनै पेशा वा ईलम वा उद्यम गरीखाने भन्ने वुझाउदछ ।

 “समृद्ध र खुशी सदस्य’’ भन्नाले आफ्नै आम्दानीले गाँस, वास, कपास स्वास्थ्य, शिक्षा लगायतका आधारभूत आवश्यकता पुरा गरी केही बचाउन सक्ने आर्थिक हैसियत भएको एकता, मेलमिलाप र हाँसो खुशि छाएको परिवारको सदस्यलाई बुझाउनेछ ।