• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

 

मुख्य विशेषता 
यस साहारा वचत तथा ऋण सहकारी संस्था लि. को निम्न वमोजिम विशेषताले यसलाई सदस्य माझ आफ्नो पहिचान दिलाउनुका साथै सदस्यहरुको प्यारो संस्था वन्न सफल भएको छ ।  
• गरीब तथा विपन्नमुखि ग्रामीण लक्षित संस्था  
• वचतको सुरक्षा, विश्वसनियता र समयमा फिर्ता पाउने  
• निक्षेपमा उच्च व्याज तथा शुलभ सहुलियत ऋण  
• छिटो छरितो सेवा, नो झन्झट  
• व्यक्ति हैन विधीद्धारा संचालित  
• कम आम्दानी हुनेले पनि वचत गर्न सक्ने  
• आकाष्मिक ऋण, उपचार ऋण, लघु ऋण, शैक्षिक ऋण लगायतको सुविधा भएको    
• नाफा भन्दा सेवामा वढी जोड  
• विपन्न वर्गको अधिक सहभागिता