• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

 

वचत खाता वन्द तथा परिवर्तन  
• कुनै पनि सदस्यले नियमित/अनिवार्य वचत वाहेक अन्य वचत पनि गरेको अवस्थामा नियमित/अनिवार्य वचत वहेकको अन्य वचत वन्द गर्न चाहेमा वचत वन्द गर्न सकिनेछ ।  
• वचत वन्द गर्दा वचत वन्द सम्वन्धी निवेदन फारम भरि आवेदन दिनु पर्ने छ । वचत खाता वन्द गर्दा कुनै शुल्क लाग्ने छैन । वचत वन्द सम्वन्धी निवेदन फारम अनुसूची ५ मा दिइएको छ ।  
•  कुनै पनि सदस्यले आफ्नो कुनै पनि खातामा रहेको रकम अन्य आफ्नै नाममा रहेको खातामा वा अन्य व्यक्तिको खातामा सार्न सकिनेछ । जसको लागि खाता परिवर्त वा रकम सार्न अनुमित फारम भरि आवेदन दिनु पर्नेछ । खाता परिवर्तन तथा वचत सार्न अनुमति फारम अनुसूची ६ मा दिइएको छ ।  
• स्यता त्याग गरेमा नीजको नाममा रहेको सम्पूणर् खाता वन्द हुनेछ । यसरी सदस्यता त्याग गरि खाता वन्द हुन आएमा तोकिएको सेवा शुल्क लिई वचत खाता वन्द गर्न सकिनेछ  
• सदस्यता त्याग गरि वचत खाता वन्दा गर्दा नियम वमोजिम आवश्यक शुल्क र कट्टा गर्नु पर्ने रकम कट्टा गरि वाँकी रकम फिर्ता दिनु पर्ने छ । ।  
•  तर माथि जे सुकै कुरा लेखिएको भएतापनि कुनै पनि सदस्यले संस्थाबाट प्राप्त वा भूक्तान गर्नु पर्ने कुनै रकम भएमा सो फरफराक नभएसम्म वा निजले लिएको ऋण, तिर्नु पर्ने कुनै दायित्व वा अन्य कुनै सदस्यको तर्फवाट धितो वा जमानी वसेकोमा सो को दायित्व फरफराक नभएसम्म नीजको वचत खाता वन्द हुने छैन ।