• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

ऋणको सेवा शुल्क  
ऋण लिइदाको वखत ऋणीले निम्न वमोजिम सेवा शुल्क तिर्नु पर्नेछ ।  
लघु कर्जा  
• तामसुक एवं मसलन्द वापत    रु.२००।— 
ठाडो रोक्का  
• तामसुक एवं मसलन्द    रु.३५०।—  
दृष्टि वन्धक  
• तामसुक एवं मसलन्द    रु.५५०।— 

माथि उल्लेखित सेवा शुल्क संचालक समितिको निणर्यले आवश्यक हेर फेर हुन सक्नेछ ।