• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

 

वचत फिर्ता वन्देज    
निम्न अवस्थामा वचत फिर्ताका लागि वन्देज लगाउन सक्नेछन् । 
• ऋण लिई नियमित किस्ता वा व्याज वुझाउन वाँकी रहेको अवस्था ।  
• सरकार वा सम्वन्धित निकायहरुद्धारा वचत रोक्काको लागि लेखि पठाइएको अवस्था । 
• कुनै पनि ऋणीको वचत धितो जमानी वसेको अवस्था ।  
• अकल्पनिय विपत वा संकटको अवस्था ।