• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

परिचय  

कुनै पनि सदस्यको मृत्यू भएमा शोक सन्तप्त परिवारजनलाई मृतकको धर्म संस्कार वमोजिम अन्त्येष्टि कार्य गर्नका लागि आवश्यक रकमका लागि ऋण गर्न नपरोस भन्ने उद्धेश्यले सदस्यको मृत्यू भएमा नीजको परिवारजन (हकवाला) ले प्राप्त गर्ने रु.२५,०००।— (पच्चीस हजार) वरावरको राहात सहयोग नै सदस्यता राहात सेवा हो । यस किसिमको राहातका लागि सदस्यले वार्षिक रु.२००।— (दुई सय) कोषमा जम्मा गर्नु पर्दछ ।