• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

सदस्यता राहात सेवाका लागि आवश्यक कागजातहरु   
निवेदनको साथमा निम्न वमोजिम कागजात पेश गरि सदस्यता राहात सेवा दावी गर्न सक्नेछन् । 
• मृत्यू दर्ता प्रमाण पत्रको प्रतिलिपी  
• मृतकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी 
• मृतकको नाममा रहेको शेयर प्रमाण पत्र  
• मृतकको वचत पास वुक भएमा पास वुक 
• मृतक र हकवाला वीच नाता खुल्ने कागजात