• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

ऋण प्रवाहमा वन्देज 
निम्न अवस्थामा ऋण प्रवाहमा वन्देज लगाउन सक्नेछ ।  
• सदस्य नभएमा ।  
• ऋण निवेदनको साथमा आवश्यक कगजातहरु पुरा नभएमा ।  
• माग गरेको ऋण र सो को व्याज वरावरको धितो पेश गर्न नसकेमा । 
• ऋण तिर्न वाँकी भएमा । 
• ऋण लगानीको लागि मनासिब नदेखिएमा ।  
• खराव ऋणी भएमा ।  
• संस्थाको नीति नियमको पालना नभएमा ।  
• निष्कृय सदस्य (विगत ३ महिनादेखि वचत जम्मा नगर्ने) भएमा । 
• कुनै पनि वित्तिय संस्थामा ऋण नतिरी कालो सूचीमा परेको भएमा ।  
• जमानी वसेको भएमा ।