• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

सदस्यत अवेदन प्रक्रिया  
यस संस्थामा सदस्यताका लागि निम्न वमोजिम आवेदन गर्न सकिनेछ ।  
• १८ वर्ष उमेर पुगेका कुनै पनि व्यक्तिले सदस्यता अवेदन फारम भरि यस संस्थाको कार्यक्षेत्र भित्र वासोवस रहेको कागजातहरु (नागरिता प्रमाण पत्रको प्रतिलिपी, जग्गाधनि प्रमाण पूर्जाको प्रतिलिपी वा कुनै काम, पेशा वा व्यवसाय गरि वसेको कागजातको प्रतिली आदि) सम्लग्न गरि आवेदन दिने ।   
• १८ वर्ष भन्द कम उमेरका वालवालिकाहरुले आफ्ना अभिभावक संरक्षक रही वचत खाता खोल्न सकिनेछ ।