• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

परिचयः  
सदस्यहरुलाई घर बसीवसी प्रविधको सहयोगमा आफ्ना् बचत, शेयर, ऋण, ऋणको किस्ता, व्याज लगायत बचत जम्मा गरेको र फिर्ता गरेको जानकारी साथै माेबाइलबाट नै बत्ती, पानी, इन्टरनेट, टेलिफोन, टेलिभिजन लगायतको बिल तिर्न वा रिचार्ज गर्न साथै दैनिक रु. २५ हजारसम्म भूक्तानी गर्न सकिने सुविधा हो । यो सेवा आफ्नो मोवाइलमा प्राप्त गर्नको लागि तोकिएको ढाँचामा आवेदन दिनु पर्दछ । यो सेवाको लागि वार्षिक रु.१००।- (एक सय) शुल्क तिर्नु पर्नेछ ।  


          माेबाइल बैंकिङकाे प्रयोग ! काममा पुग्छ धेरै सहयोग !! 
 


• आफ्नो बचत के कति छ ? थाहा पाउन सकिने । 
• घरैवाट ऋणको व्याज तथा किस्ता तिर्न सकिने । 
• तिर्नु पर्ने ऋणको साँवा, व्याज र किस्ताबारे जनकारी प्राप्त हुने ।  
• घर वसीवसी वत्ती, पानी, इन्टरनेट, टेलिफोन, टेलिभिजनको बिल तिर्न सकिने ।  
• घर बसीवसी रु.२५ हजारसम्म बचत फिर्ता पाउन तथा भुक्तानी गर्न सकिने ।  
• बचत जम्मा गरेको तथा बचत फिर्ता लिएको जानकारी प्राप्त हुने ।