क्र.सं. | ऋणको प्रकार | ऋणको सीमा रु. | अवधि | किस्ता | व्याज तथा किस्ता बुझाउने समय |
१ | व्यवसायिक ऋण | रु.३० लाखसम्म | ७ वर्ष | मासिक | मासिक |
२ | कृषि ऋण | रु. १५ लाखसम्म | १-७ वर्ष | मासिक/त्रैमासिक | त्रैमासिक |
३ | बैदेशिक रोजगार ऋण | रु. ७ लाखसम्म | ४ वर्ष | मासिक | द्धैमासिक |
४ | शैक्षिक ऋण | रु.१० लाखसम्म | ५ वर्ष | मासिक | मासिक |
५ | घर व्यवहार ऋण | रु.३ लाखसम्म | ३ वर्ष | मासिक | मासिक |
६ | घरजग्गाखरिद,निर्माण ऋण | रु.३० लाखसम्म | ७ वर्ष | मासिक | मासिक |
७ | आकाष्मिक ऋण | रु.१ लाखसम्म | ६ महिना | मासिक | मासिक वा एकमुष्ठ |
८ | स्वास्थ्य उपचार ऋण | रु.३ लाखसम्म | ३ वर्ष | मासिक | मासिक |
९ | समूह जमानी (लघु वित्त) ऋण | प्रति समूह ५ लाख | २ वर्ष | मासिक | मासिक |
१० | होटल तथा पर्यटन | रु ५ लाख | ५ वर्ष | मासिक | मासिक |
११ | सवारी साधन खरिद ऋण | रु ३० लाख वा ७० % सम्म | २-५ वर्ष | ३६ किस्ता | मासिक |
१२ | कर्मचारी तलब ऋण | १० लाख सम्म | ५ वर्ष | मासिक | मासिक |
१३ | ऐच्छिक ऋण | रु.२५ लाखसम्म | ५ वर्ष | मासिक | मासिक |
१४ | साहारा विशेष ऋण | रु लाख | २ वर्ष | मासिक | मासिक |
१५ | गरगहना तथा आभुषण खरिद ऋण | रु.१० लाखसम्म | ३ वर्ष | मासिक | मासिक |
१६ | घरायसी सामग्री खरिद ऋण | रु ७ लाख | ३ वर्ष | मासिक | मासिक |
१७ | शैक्षिक सामग्री खरिद ऋण | रु २ लाख | २ वर्ष | मासिक | मासिक |
ऋण मागका लागि योग्यता
निम्न वमोजिम योग्यता पुगेका सदस्यले मात्र ऋण माग गर्न सक्नेछन् ।
• ऋण माग गर्ने व्यक्ति संस्थाको सदस्य भएको ३ महिना अवधी पुरा भएको हुनु पर्नेछ ।
• संस्थाले तोके वमोजिमको नियमित वचत नियमित रुपमा गरेको हुनु पर्नेछ । यदि कुनै कारणवश वचत गर्न छोडेको भए पुन वचत गर्न आरम्भ गरको मितिले १ वर्ष पुरा भएको हुनु पर्नेछ ।
• ऋण माग गर्ने व्यक्तिले संस्थावाट यस अगाडी लिएको ऋण तिरी सकेको हुनु पर्नेछ ।
• संस्थाको विनियम, अन्य नीति निणर्यहरुको पालना गरेको हुनु पर्नेछ ।
• ऋण माग गर्ने सदस्यको वचत, ऋण माग गरेको रकमको ५ प्रतिशत वरावर हुनु पर्ने छ ।
• ऋण माग गर्ने सदस्यको कुल शेयर पूँजीको औषत शेयर रकम हुनु पर्नेछ ।
ऋणको सेवा शुल्क
ऋण लिइदाको वखत ऋणीले निम्न वमोजिम सेवा शुल्क तिर्नु पर्नेछ ।
लघु कर्जा
• ऋण निवेदन दर्ता रु.१००।—
• एसएमएस सेवा शुल्ठाक रु २००/-
• व्यवस्थापन/सेवा शुल्क — १ प्रतिशत
• तमसुक एवं मसलन्ददृष्टि वन्धक रु ५००/-
• तमसुक एवं मसलन्द (ठाडो रोक्का) रु.२००।—
माथि उल्लेखित सेवा शुल्क संचालक समितिको निणर्यले आवश्यक हेर फेर हुन सक्नेछ ।
ऋण प्रवाहमा वन्देज
निम्न अवस्थामा ऋण प्रवाहमा वन्देज लगाउन सक्नेछ ।
• सदस्य नभएमा ।
• ऋण निवेदनको साथमा आवश्यक कगजातहरु पुरा नभएमा ।
• माग गरेको ऋण र सो को व्याज वरावरको धितो पेश गर्न नसकेमा ।
• ऋण तिर्न वाँकी भएमा ।
• ऋण लगानीको लागि मनासिब नदेखिएमा ।
• खराव ऋणी भएमा ।
• संस्थाको नीति नियमको पालना नभएमा ।
• निष्कृय सदस्य (विगत ३ महिनादेखि वचत जम्मा नगर्ने) भएमा ।
• कुनै पनि वित्तिय संस्थामा ऋण नतिरी कालो सूचीमा परेको भएमा ।
• जमानी वसेको भएमा ।
ऋण स्वीकृत गर्ने अधिकार सम्वन्धी व्यवस्था
क्र.सं. | ऋण लगानीको सीमा | जिम्मेवारी |
१ | रु.३,००,०००।- (तीन लाख) सम्म | व्यवस्थापन टोली |
२ | रु. ३,००,०००।- (तीन लाख) माथि रु.१०००,०००।- (दश लाख ) सम्म | ऋण उपसमिति |
३ | रु. १०००,०००।- (दश लाख) देखि माथि | संचालक समिति |